काठमाडौँ । टिभीएसले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘टीभीएस ६ प्राइजको सर्पाइज’ योजना ल्याएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन्। कम्पनीकाअनुसार मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुने सो योजना भदौ १६ बुधबारबाट शुरू हुनेछ भने…