काठमाडौँ । ओरियन्टल होटल्स लिमिटेडले २४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज १९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा दिनको ११ बजे भर्चुअल माध्यम जुम एमबाट सञ्चालन गर्न लागेको हो । सभामा गत आव २०७७/७८ बाट कुनैपनि लाभांश प्रस्ताव गरिएको छैन । विश्वमहामारी कोभिड १९ संक्रमणको कारण होटल बन्द रहँदा गत आवमा…