काठमाडौँ । घरायसी इलेक्ट्रोनिक्स ब्राण्ड वेबोरको एम्बेस्डरमा अभिनेत्री केकी अधिकारी नियुक्त भएकी छन् । नेपालमा पछिल्लो समय राम्रो उत्पादनका कारण ख्याती कमाउँदै गएको इलेक्ट्रोनिक्स ब्राण्ड वेबोर तथा चाङ्गहोङ्गको आधिकारीक बितरक रिद्धि सिद्धि बिनायक टेलिसिस्टमले वेबोरको ब्राण्ड प्रबद्र्धनका लागि अभिनेत्री केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर बनाएको हो । कलाकार अधिकारीले नेपाली बजारमा वेबोरका घरायसी इलेक्ट्रोनिक्स ब्राण्डको बजार…