काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित अहिले निकै विवादित बनिरहेका छन् । साझा यातायातलाई पुनर्जीवन दिएर सार्वजनिक यातायातका क्षेत्रमा सुधारको अगुवा बने पनि कतिपय रहस्यमयी व्यवहार र असहिष्णु चरित्रका कारण अध्यक्ष दीक्षित विवादको शिखरमा छन् । हरिहरभवन पुल्चोकस्थित साझाको २२ रोपनी जग्गामा पार्क गरी राखिएका गाडी साझा यातायातलाई सरकारले विद्युतीय बस किन्न भन्दै तीन…