काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अपराध नियन्त्रणका नाउँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा सरकारले ल्याउन लागेको नयाँ कानुनका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापालाई भेटी आपत्ति जनाएको छ । चेम्बरले मदिरा उत्पादन र बिक्रि वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५ को मस्यौदालाई मुश्लिम राष्ट्रभन्दा कडा कानुन ल्याउन लागेको टिप्पणी गरेको हो । चेम्बरका वरिष्ठ…