काठमाडौं । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ठूलो आर्थिक लाभका लागि अघि बढाएको एउटा योजनामा संसदको सार्वजनिक लेखा समितिले अंकुश लगाएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ए ३२० को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । यससँगै खरेलको योजना पूरा नहुने…