काठमाडौं । केपी ओली नेतृत्वको सरकारले निकै महत्वाकांक्षाका साथ आयोजना गरेको नेपाल लगानी सम्मेलनमा साढे ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुँदैछन् । संख्यात्मक रुपमा उल्लेख्य सहभागी भए पनि उनीहरुले वास्तविक लगानी ल्याउँछन् कि ल्याउँदैनन् भन्ने प्रतिक्षाकै विषय भएको छ । लगानी सम्मेलनर्क लागि भनेर सरकारले शोकेसमा राख्न ७५ आयोजनाको अन्तिम सूची तयार पारेको छ…