काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । यस वर्ष विगतमा भन्दा बढी पानी पर्ने मौसमविदहरूको अनुमान सही निक्लिन सकेको छैन । तराईलाई सरकारले नै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेकोछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका केही…