पोखरा । पोखरास्थित रानीवन रिट्रिट रिसोर्टले 'मनसुन मार्वल प्याकेज' ल्याएको छ । मनसुन मार्वल प्याकेज रानीवन रिट्रिट अफरअन्तर्गत ग्राहकहरुले होटल रुममा ५० प्रतिशतसम्म छुट पाउनेछन् । होटलले जून, जूलाई र अगस्टका लागि ल्याएको यस विशेष अफरमा सोमबारदेखि बिहीबारसम्मका लागि ५० प्रतिशत छुटसहित ६ हजार रुपैयाँमा रुम लिन सक्नेछन् । त्यस्तै, शनिबार र आइतबारका लागि भने…