अस्मिता शाहकाठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान संवाद, छलफल र अन्तरक्रियाबाट नै हुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ लाई सम्बोधन गर्दै सभामुख सापकोटाले सरकार र निजी क्षेत्रबीच सम्बाद र सहमति हुनुपर्नेमा जोड दिएका हुन् । सभामुख सापकोटाले पछिल्लो समय महामारीविरुद्ध…