काठमाडौं । सरकारले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सरलीकरण गर्ने बताएका हुन् । “औद्योगिक क्षेत्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिनेछ,” विनियोजन…