काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सस्तो लोकप्रियताका निमित्त स्थापित व्यवसायी अरुण चौधरीलगायत तीन जनालाई पक्राउ गरेको विषयले मुलुकको औद्योगिक वातावरण नै बिग्रने जोखिम तत्कालका लागि टरेको छ । जिल्ला अदालतको सुझबुझपूर्ण निर्णयका कारण चौधरीलगायत पक्राउ परेकाहरु बुधबार रिहा भएका छन् । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरी…