काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन…