काठमाडौं । मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बेंकहरुले औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ५.९७ प्रतिशत कायम गरेका छन् । मंसिरमा १२ बैंकहरुले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकहरुले पहिलेकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यस्तै, एक वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ। मंसिर महिनामा सबैभन्दा बढी ब्याज दिने…