काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ६७ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । यसमध्ये ३७ हजार ८८७ कित्ता सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा के कति सेयर खरिद…