काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । यसका लागि कम्पनीले साधारण सेयरको खरीद प्रत्याभूतिमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट…