काठमाडौं । लकडाउनसँगै बन्द भएको कर्मचारी सञ्चय कोषले आइतबारदेखि आंशीक सेवा सुरु गर्ने भएको छ । कोषले अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने भएको हो । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का…