सागर डिष्टिलरी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको चैत २९ गते सेको सञ्चालक समिति बैठकले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा वैशाख १५ गते यस कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ…