काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडका ग्राहकहरूले बन्जी नेपाल एडभेन्चरमार्फत बन्जी गर्दा विशेष छुट पाउने भएका छन् । काठमाडौँ बालुवाटार–४ स्थित प्रमुख कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैङ्कले पोखरा रातोपैरो – १७ मा रहेको नेपाल एडभेन्चरसँग बैङ्कका ग्राहकहरूलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौतामा बैङ्कको तर्फबाट पोखरा क्लस्टर प्रमुख…