काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ विन्दुमा पुगेको छ । बैंकिङ ८, विकास बैंक ३९, फाइनान्स २१, होटल तथा पर्यटन ३२, हाइड्रोपावर १३, जीवन बीमा ६३, उत्पादन २, माइक्रोफाइनान्स ३९, निर्जीवन बीमा ८३ र अन्य उपसमूह १२ अंकले घटेको छ । त्यस्तै, आज व्यापार उपसमूह भने २१ अंकले बढेको छ…