काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३५.७३ अंकले घटेर दुई हजार ६५८.९३ विन्दुमा पुगेको छ । बैंकिङ ३३, विकास बैंक ६४, फाइनान्स २०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ३३, जीवन बीमा ९८, उत्पादन ०.९२, माइक्रोफाइनान्स ६१, व्यापार ५९, निर्जीवन बीमा ८५ र अन्य उपसमूह २३ अंकले घटेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर…