काठमाडौं । सरकारले कार्यकाल पूरा नगरी राजदूत फिर्ता गर्दा अतिरिक्त खर्च भइ राज्यको दायित्व बढेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा १३ देशका राजदूत यसरी फिर्ता गरिँदा २ करोड ८६ लाख ६९ हजार रुपैयाँ अतिरिक्त खर्च भएको उल्लेख छ । कांग्रेस र माओवादीको गठबन्धन सरकारले बनाएका ति राजदूत एमाले र…