काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १२.५३ अंकले घटेर दुई हजार ६५०.११ विन्दुमा पुगेको छ । बैंकिङ ७, फाइनान्स ८६, हाइड्रोपावर ४८, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा १८, अन्य ३४ र उत्पादन उपसमूह ३३ अंकले घटेको छ । त्यस्तै, विकास बैंक ५९, होटल तथा पर्यटन ४००, व्यापार १६ र जीवन बीमा उपसमूह १५ अंकले बढेको छ…