काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ओझा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले ओझासहित ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका…