काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ८.४१ अंकले घटेर दुई हजार ६११.८५ विन्दुमा पुगेको छ । बैंकिङ ३, विकास बैंक ११६, फाइनान्स १९, हाइड्रोपावर २२ जीवन बीमा ५५ , उत्पादन ३२, माइक्रोफाइनान्स २, निर्जीवन बीमा ४९ र अन्य उपसमूह २६ अंकले घटेको छ । त्यस्तै आज होटल तथा पर्यटन ३२२ र व्यापार उपसमूह ३० अंकले…