काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.०८ अंकले घटेर दुई हजार ६३१.९८ विन्दुमा पुगेको छ । बैंकिङ ७, विकास बैंक ४८, फाइनान्स ३०, होटल तथा पर्यटन ४०, हाइड्रोपावर ७, उत्पादन २५, जीवन बीमा ७०, निर्जीवन बीमा ३९, माइक्रोफाइनान्स ३६, व्यापार २३ र अन्य उपसमूह १७ अंकले घटेको छ । आज मध्य भोटेकोशी जलविद्युतको सेयर ९.८८…