Logo

मुख्य समाचार

सेयर बजारमा १५ अंकको गिरावट, ७ अर्ब ५७ करोडको कारोबार


GDP नेपाल
   १६ बैशाख २०८२, मंगलबार


काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.०८ अंकले घटेर दुई हजार ६३१.९८ विन्दुमा पुगेको छ ।



बैंकिङ ७, विकास बैंक ४८, फाइनान्स ३०, होटल तथा पर्यटन ४०, हाइड्रोपावर ७, उत्पादन २५, जीवन बीमा ७०, निर्जीवन बीमा ३९, माइक्रोफाइनान्स ३६, व्यापार २३ र अन्य उपसमूह १७
अंकले घटेको छ ।



आज मध्य भोटेकोशी जलविद्युतको सेयर ९.८८ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि नेपाल माइक्रो इन्स्यारेन्सको सेयर १० प्रतिशतले बढेको छ ।





यस दिन ३११ कम्पनीको एक करोड ८४ लाख कित्ता सेयर ७ अर्ब ५७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १६ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह