Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट


GDP नेपाल
   १५ बैशाख २०८२, सोमबार


काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १४.५३ अंकले घटेर दुई हजार ६४७.०७ विन्दुमा पुगेको छ ।


बैंकिङ ८, विकास बैंक १५, होटल तथा पर्यटन १५, हाइड्रोपावर २६, उत्पादन ३९, जीवन बीमा १८, निर्जीवन बीमा ३, माइक्रोफाइनान्स ३५ र अन्य उपसमूह ५
अंकले घटेको छ ।
त्यस्तै, फाइनान्स ३४ र व्यापार उपसमूह १९ अंकले बढेको छ ।



आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ८.४५ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि नेपाल माइक्रो इन्स्यारेन्सको सेयर १० प्रतिशतले बढेको छ ।




यस दिन ३२७ कम्पनीको दुई करोड ३६ लाख कित्ता सेयर ८ अर्ब ९१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह