काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँबर्षबाट समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको वेथितिको अन्त्य, सुशासन प्रवर्धन र सेवा प्रवाहलाई चुस्त बनाउने संकल्प गर्न सबैमा अपील गर्नुभएको छ । नव वर्ष २०८२ को अवसरमा शुभकामना दिदै उहाँले सबैले यस्तो संकल्प गरेमा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीब्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी,…