रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सो नगरपालिकाका किसानलाई व्यवसायीक बनाउनको लागि उत्प्रेरित गर्न नगरपालिका स्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी मेला पुस १६ र १७ गते गर्न लागिएको कार्यालयले जानकारी दिएको छ । हालसम्म नगरपालिकाले कृषि र लघुउद्यम क्षेत्रमा गरेको लगानीको प्रतिफल हेरी आगामी लगानीका क्षेत्र पहिचान…