काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १४.८८ अंकले घटेर दुई हजार ६८२.१५ विन्दुमा पुगेको छ । बैंकिङ ७, विकास बैंक ७, फाइनान्स ४०, हाइड्रोपावर २४, जीवन बीमा २००, निर्जीवन बीमा ६४, माइक्रोफाइनान्स २४, उत्पादन २४ र अन्य उपसमूह १२ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ७ र व्यापार उपसमूह २५ अंकले बढेको छ…