काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले मंगलबार आयोजना गरेको ‘इप्पान पोलिसी डायलग सिरिज’मा ऊर्जा व्यापार विज्ञ प्रबल अधिकारीले अन्तरदेशीय प्रसारण लाइन विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताएका छन्।उनले नेपाल–भारतबीच सचिवस्तरीय संयुक्त स्टेरिङ कमिटी र सहसचिवस्तरीय संयुक्त कार्य समूहले प्रसारण संरचना विस्तारका लागि इम्प्लिमेन्टेसन र फण्डिङ मोडालिटी स्पष्ट गर्नुपर्ने बताए। ‘ढल्केबर–मुजफ्फरपुर प्रसारण…