काठमाडौं । काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको छ ।शुक्रबार बिहानै पानी परे तापक्रम भने झनै बढेर १२ डिग्री सेल्सियस पुगेको छ। बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको हो । बिहीबार तापक्रम१० डिग्री सेल्सियसमा उक्लिएको थियो। देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव…