काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ८.१६ अंकले घटेर दुई हजार ६६२.९१ विन्दुमा पुगेको छ । आज बैंकिङ ०.७६, विकास बैंक २६, हाइड्रोपावर ३६, जीवन बीमा ५८, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ५१, अन्य १ र व्यापार उपसमूह २५ अंकले घटेको छ । त्यस्तै फाइनान्स १३, होटल तथा पर्यटन ३१ र उत्पादन उपसमूह ४४ अंकले बढेको…