काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकहरूमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिनका लागि ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो । आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा…