काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विरण अनुसार कोषले तेस्रो त्रैमाससम्ममा ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा कोषको नाफा १३.४३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा कोषले ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको…