काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से २१.२७ अंकले बढेर दुई हजार १४०.९७ विन्दुमा पुगेको छ । बैंकिङ ८, होटल तथा पर्यटन १६०, हाइड्रोपावर ०.३४, जीवन बीमा १५६, निर्जीवन बीमा १४१, अन्य ३६, उत्पादन ७५ र माइक्रोफाइनान्स उपसमूह ६६ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक १०, फाइनान्स ५३ र व्यापार उपसमूह ६९ अंकले…