सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से २०.६९ अंकले बढेर २ हजार ९४७.४३ अंकमा पुगेको छ । आज बैंकिङ १९.४६ , होटल तथा पर्यटन ६.७४, जलविद्युत ५५.९४, जीवन बीमा ८०.२७, उत्पादन ९९.३२, निर्जीवन बीमा ५०.४१ र अन्य उपसमूह २३.८६ अंकले बढेका छन् । यस्तै, व्यापार ९.८३, लघुवित्त ६.५४, फाइनान्स ०.९२ र…