काठमाडौं । बंगलादेशीआइएफआईसी बैंकले नेपालस्थित एनबी बैंकमा भएको सेयर चौधरी समूहलाई तत्काल बिक्री गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको आइएफआईसीको सेयर चौधरी समूहलाई बिक्री गर्ने निर्णय कार्यान्वयन तत्कालका लागि रोक लगाएको हो । अदालतले एमभी दुगड समूहका अध्यक्ष मोतिलाल दुगडको निवेदनउपर सुनुवार्य गर्दै विपक्षीबाट लिखित जवाफ नआएसम्म सेयर बिक्रीसम्बन्धी…