Logo

मुख्य समाचार

सेयर बजारमा १४ अंकको गिरावट, ३ अर्ब ६० करोडको कारोबार


GDP नेपाल
   १७ असार २०८१, आइतबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घटेर दुई हजार ०३७.०९ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ३२, होटल तथा पर्यटन २१, हाइड्रोपावर २७, माइक्रोफाइनान्स ६२, जीवन बीमा ४५, निर्जीवन बीमा २९, व्यापार ८ अन्य उपसमूह १५ अंकले घटेको छ । त्यस्तै, उत्पादन १ र फाइनान्स उपसमूह ८ अंकले बढेको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मुक्तिनाथ कृषी कम्पनीको सेयर ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन ३२० कम्पनीको ९१ लाख कित्ता सेयर ३ अर्ब ६० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १७ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह