काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योगी र व्यवसायीका लागि ५ करोड रुपैयाँसम्मकाे पुनरकर्जा व्यवस्था गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आह्वान गर्न भनेको हो । व्यवसायीले पुनरकर्जाका लागि आजदेखि मंसिर…