मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.१७ अंकले घटेर एक हजार ८९४.५३ विन्दुमा पुगेको छ । बैंकिङ ६, विकास बैंक १९, जीवन बीमा ७, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २, व्यापार २७ र अन्य उपसमूह २ अंकले घटेको छ । यस्तै, फाइनान्स ५, जलविद्युत् ३, होटल तथा पर्यटन १६९ र…