काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा समस्या नभएको बताएका छन् । यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने पनि उनले बताए ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकिङ्ग क्षेत्रमा समस्या नभएको भन्दै एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए । उनले भने, ‘मार्केटले पैसा नचलाएको…