गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा महालक्ष्मी विकास बैंक लिमिटेडले ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४७.९५ प्रतिशतले थोरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ९० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तै, समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ०.४५ प्रतिशतले बढेर १…