एक सय किलो सुन तस्करी प्रकरणमा ६ जना कर्मचारी पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टाेलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै, भन्सार…