काठमाडौं। जाजरकोट क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न प्रतिष्पर्धा जस्तै देखिएको छ। मित्र राष्ट्रहरु, राजनीतिक दल, व्यवसायी र संस्थाहरुबाट धमाधम आर्थिक सहयोगको घोषणा भैरहेको छ। हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको घोषणा भएको छ। स्थानीय निकायहरु, प्रदेश सरकार र संघीय सरकारहरुले पनि अलग्गै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्। चीन सरकारले…