नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्न लागेको हो । यस ऋणपत्रको बोलकबोल असोज १८ गते अपरान्ह ३ बजेसम्म हुनेछ । यसको निष्कासन मिति भने असोज १९ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा…