हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले पर्यटकहरुको लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित १० औं उड्डयन सुरक्षा अभियान कार्यक्रममा उपमहानिर्देशक ठाकुरले उड्डयन सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका हुन् । उनले भने ‘ अब हाम्रो प्राथमिकता लुक्ला रहेको छ । पर्यटकीय सिजन हुने भएकाले लुक्लामा फोकस गरेका हौं । हिजो मात्र…