अपि पावर कम्पनीको हकप्रद सेयर आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले १:०.४५ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। यसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय…