Logo

फोटो

बंगलादेशी पर्यटकलाई पञ्चेबाजासहित भव्य स्वागत (फोटोफिचर)


GDP नेपाल
   १ भाद्र २०८०, शुक्रबार


नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ । बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो ।

नेपाल आउने कुल ३०० पर्यटक मध्ये आज १७० बंगलादेशी पर्यटकको स्वागत गरिएको हो ।

नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफुहरु धेरै नै उत्साहित भएको बंगलादेशी पर्यटकहरुको भनाइ छ ।

 

 

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह